Skip to main content

Posts

Mardi Himal

As we all know, gathering with friends is awesome. If you have friends and can share everything with them then this is astounding. Having friends only is not great but getting together in a certain interval of time and sharing the best and worst moments, you experienced, is the best thing. Coming to my friend circle there always occurs some problem while organizing a get-together. Some of my friends say that they are busy. It's always very hard to convince the one who says is busy. The group is well managed when one person makes a plan and all say 'ok'. We all have that one friend who can convince all in the group. It is a diary of my gathering with my school friends. This time the togetherness was going up to Mardi Himal. A hike or a trek to the mountain with friends is always a great moment which I've experienced before during our previous meet's also. But this time it was a little challenging trip as we were making it to the highest till date i.e. Mardi Base ...

रुपाण्तरण

एउटा पुरानो कथा थियो जहाँ गाउँ थियो समाज थियो अनी सपना थियो त्यो कथा रुपान्तरणका हजार खुट्किलाहरु पार गरेर अहिले यहाँसम्म आयो जहाँ पहिलेको  गाउँ नै छैन अनी यसमा समाज पनि छैन अझै सपना पनि छैन यो सबैको साटो पैसा छ हो त्यही पैसा जसले गाउँ , समाज , सपना सबै किनिदिन्छ यो कथामा अनगिन्ती भोकहरु छन अनी ति भोक पनि पैसाले मात्रा अघाउछन यहाँ त देश पनि छैन मात्र छ त कि भोक कि पैसा राष्ट्र सोच्ने फुर्सद रुपान्तरित नभयको कथाको पहिलो पाण्डुलिपीबाट हरायको नै जुनी  भैसक्यो तर त्यो कथाको साथी यहाँ सम्मपनी भेटिन्छ र त्यो साथी आज चुरोट र चियाको गफमा यती मिठो गरी बोल्छ बोलेको होइन गुनगुनाउदै छ जस्तो लाग्छ किनकी चुरोटको धुवा संगै उसले डराउदै सुनाइरहेको हुन्छ त्यही पुरानो कथा र डर यस करणले कि घर  समाज र सपना जस्तै साथी त रुपान्तरणको चपेटामा पर्दैन!!!!!!!! 

गलामा अड्कियको पृथ्वीनारायण !!!

                                     त्यो भर्खर शब्द उचाल्न थालेको बालक नेपाली एकताका नायक भन्दा बुज्दैनथ्यो ४ जात ३६ बर्ण केइ बुज्दैनथ्यो  नेपाली र सामाजिक किताबमा भनियका केइ पनि बुज्दैनथ्यो बस बुझ्थ्यो त एउटा नाम बस बुझ्थ्यो त उस्लाई कुनै फिलिमको "हिरो" भनेर न देखेको , न भोगेको ठिङग कुनै ठाउमा एउटा औंला ठाडायर राजाको जस्तो "पोज"मा अनी बाहिर लेखियको हुन्थ्यो फेरी त्यही नाम अनी त्यो नाममा दियियका भाषण र मास्टरले पढायका कुरा त्यो बालक बालक बाट केटो भयको छ आज कुनै बिचार समात्न सक्ने अनी शब्दमा भिज्न सक्ने फेरी तेइ कुरा पल्टाउन खोज्छ र बिचार गर्छ उस्को बिचार ति भाषाणसँग ति मास्टरका कुरा सँग मेल खाँदैन अपत्यारिलो लाग्छ सारा बाल्यकाल फिका लाग्छ सबैकुरा तर आफ्नो बाल्यकाललाई धोका दिन सक्दैन उ मात्र अरुका "प्राइभेट" शब्दसागरमा पौडिन खोज्छ तर .... अल्झिन्छ घाटी पानी बाहिर भयकोबेला शरीर पुरै डुबेको बेला ------- अनिल रेग्मी

Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor

The Hiking Diary Do you know ?? There are some stairs made of bricks exported from Heaven. Yes, I’m talking about the place we’ve been for our Hike in the hill of Kathmandu District. It was an amazing and natural hike with the team of 'Wondervibes' along Tinpiple – Tarkeshwar – Army camp – Gurje Bhanjyang – Jhor.                    Travelling teaches us about the world, life and ourselves than any education ever could. We learned teamwork during this hike. Everybody is never together during the walk but there comes some special place or point where we wait for others to come and join to capture the magical moment of that place. This also becomes that place where we share what we see and how we feel. Some of ‘what we see and what we feel’ are in this blog.                    ...