Skip to main content

Posts

Showing posts with the label Vice Chancellor

त्रिवि उपकुलपतिलाई चिठ्ठी

  मिती: २०२०/०४/२३  आदराणिय उपकुलपती ज्यु,   त्रिभुवन विश्वबिद्यालय सादर नमस्कार! महोदय,          म शारिरिक रुपले ठिकै छु  र तपाईं पनि ठिकै हुनुहुन्छ होला भन्ने आशा गर्दछु । कोरोना महामारी कै बेला भएपनी आशाबादी छु कि पुरै साबधानी अपनाएर तपाईं भने  त्रिवि कार्यालय पुगिरहनुभयको होला। म त्रिभुवन विश्वबिद्यालयबाट चौथो सेमेस्टर अध्ययन सकेर परिक्षा पर्खेर बसेको विद्यार्थी हुँँ। कोरोना  महामारी का कारण घरमै बस्न वाध्य भयपनी मन भने त्यहीं विश्वबिद्यालयमै छ। त्रिविले कहिले परिक्षाको बारेमा ठोस निर्णय निकाल्ला भनेर पर्खेर बसेको छु।       बितेको बर्ष यती बेला बिभागले सोध-प्रबन्ध बुझाउने बारे सुचना प्रकाशन गरेको थियो जुन अन्तिम सेमेस्टरको परिक्षा भएको ४ महिना पछीको कुरा थियो। अहिले हामी परिक्षा नै अड्केर बसेका छौं। त्रिविलाई पनि बैठक बस्न कोरोना महामारीका कारण अप्ठ्यरो परेको होला। तर महोदय देशमा महामारीका कारण भयको बन्दाबन्दी खुलेर पनि फेरी बन्द भैसक्यो तर पनि तपाईंले ठोस केही दिन सक्नुभएन। तपाई...