Skip to main content

पोखरा

Pic: NTB

एक तरुण जस्तो

हातमा तातो तम्बाखु बोकेर 

मनमा अनेकौं आकर्षण बोकेर

निला आँखाले 

आफ्नै तम्बाखुबाट निस्केको 

धुँवामा 

तरुणीका फिला 

अनि निताम्भ 

देखे झैँ

तृप्त  भएर उत्तर फर्केर 

वाह वाह भन्दै छ

पोखरा !

Comments