Pic: NTB एक तरुण जस्तो हातमा तातो तम्बाखु बोकेर मनमा अनेकौं आकर्षण बोकेर निला आँखाले आफ्नै तम्बाखुबाट निस्केको धुँवामा तरुणीका फिला अनि निताम्भ देखे झैँ तृप्त भएर उत्तर फर्केर वाह वाह भन्दै छ पोखरा !
Here, I write about the interesting things that I learn, feel, and listen to in my life. As being a student of Geology from Himalaya, I may add some geology and some Himalaya to my blogs.